संस्थाको उदेश्य पुर्तीका लागी एकजुट बनौँः अध्यक्ष ढकाल

दक्षिणपुर्वी अमेरिकाका नेपालीहरुको छाता संगठन नेपलीज् एसोसीएसन इन साउथ इष्ट अमेरिका (नाशा) का अध्यक्ष माधव ढकालले संस्थाको बृहत्तर हितका लागी सम्पुर्ण सदस्यहरुलाइ एकजुट हुन आग्रह गर्नुभएको छ । आज एक प्रेस विज्ञप्ति जारि गर्दै ढकालले हालैका दिनहरुमा संस्थाको बारेमा देखिएको अन्योल र विमतिहरुको सहि समाधान भएको भन्दै संस्थाको उदेश्य पुर्तीको लागी एकजुट हुन आग्रह गर्नुभएको … Continue reading संस्थाको उदेश्य पुर्तीका लागी एकजुट बनौँः अध्यक्ष ढकाल